मार्स ई-लर्निंग पोर्टल
मार्स सिस्टम धेरै प्रणालीहरु मिलेर बनेको छ । प्रणालीहरु प्रयोग गर्नुको लागि विभिन्न प्रणालीहरुमा पोख्त हुनुपर्ने हुन्छ । जसको लागि यो मार्स इ लर्निंग पोर्टल बाट धेरै सिक्ने र ट्रेनिंग पाउन सक्नुहुन्छ । तपाईहरु यहाँ राखिएको विभिन्न भिडियोहरु हेरेर आफैलाई यो प्रणालीमा पोख्त बनाउन सक्नुहुन्छ । यहाँ राखिएको भिडियोहरु अध्यन गरि तपाईहरु यो सिस्टम कसरी काम गर्छ र यो सिस्टम कसरी चलाउनुपर्ने हुन्छ भन्ने जानकारी पाउनु सक्नुहुन्छ ।
MARS system is collaborated with various components. In order to be familiar with system, user need to have in depth knowledge about every components. For this MARS e-learning portal has been introduced where user can learn system by seeing videos that are related to it.